नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ भदौ १२ गते शुक्रबारको राशिफल

मेषः  आज नयाँ कामको अवसर मिल्नेछ र रोकिएका काम अघि बढ्नेछन्, तर खर्चमा संयम अपनाउनुहोला; परिवारबाट राम्रो साथ मिल्नेछ ।
 वृषः  आर्थिक पक्ष बलियो बन्नेछ र व्यवसायमा लाभको सम्भावना छ; प्रियजनसँगको सम्बन्ध अझ आत्मीय बन्नेछ ।
 मिथुनः  कामको चाप बढे पनि मेहनतअनुसार सफलता हात पर्नेछ; नयाँ व्यक्तिसँगको भेट उपयोगी बन्न सक्छ ।
 कर्कटः  आज महŒवपूर्ण निर्णय लिनुपर्ने अवस्था आउन सक्छ, सोचविचार गरेर अघि बढ्नु राम्रो हुनेछ; स्वास्थ्यमा सामान्य सावधानी अपनाउनुहोला ।
 सिंहः  सामाजिक तथा व्यावसायिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ र अवसरहरू प्राप्त हुनेछन्; साथीभाइबाट सहयोग मिल्नेछ ।
 कन्याः  आर्थिक कारोबारमा लाभ मिल्नेछ र रोकिएको रकम प्राप्त हुन सक्छ; परिवारमा खुसीको वातावरण बन्नेछ ।
 तुलाः  नयाँ योजना सुरु गर्न अनुकूल समय छ र काममा उत्साह बढ्नेछ; प्रेम तथा दाम्पत्य जीवनमा मधुरता कायम रहनेछ ।
 वृश्चिकः  प्रतिस्पर्धामा सफलता मिल्नेछ र कार्यक्षेत्रमा तपाईंको क्षमता देखाउने अवसर आउनेछ; अनावश्यक विवादबाट टाढा रहनुहोला ।
 धनुः  लामो समयदेखि सोचिरहेको काम पूरा गर्ने अवसर मिल्नेछ; यात्रा वा नयाँ सम्पर्कले भविष्यमा फाइदा पु¥याउन सक्छ ।
 मकरः  मेहनतले अपेक्षित परिणाम दिनेछ र आर्थिक स्थिति सुधारिनेछ; वरिष्ठ व्यक्तिको सुझाव उपयोगी साबित हुनेछ ।
 कुम्भः  आज सिर्जनात्मक काममा सफलता मिल्नेछ र नयाँ अवसरको ढोका खुल्नेछ; प्रेम सम्बन्धमा सुखद समाचार प्राप्त हुन सक्छ ।
 मीनः  पारिवारिक सहयोगले मनोबल बढ्नेछ र काममा प्रगति हुनेछ; खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोला ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्