नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ भदौ १४ गते आइतबारको राशिफल

मेष
नयाँ अवसर प्राप्त हुनेछ । सामाजिक कार्यबाट प्रतिष्ठा मिल्नेछ । मिहिनेतले सबै समस्या सुल्झिनेछन् । आजको दिन ऊर्जावान् रहनेछ ।
वृष
बोलीको प्रभावले बिग्रेका काम बन्नेछन् । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । खानपानमा विशेष ध्यान दिनुहोला । आर्थिक लाभको सम्भावना उच्च छ ।
मिथुन
आफन्तको राम्रो साथ मिल्नेछ । रोकिएको धन हात पर्नेछ । सवारी चलाउँदा सावधानी अपनाउनुहोला । दिनचर्या व्यस्त रहने देखिन्छ ।
कर्कट
नयाँ योजना सुरु हुनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । धैर्यतापूर्वक काम गर्दा सफलता मिल्नेछ । मानसिक शान्ति प्राप्त हुनेछ ।
सिंह
कार्यक्षेत्रमा जिम्मेवारी थपिनेछ । आर्थिक पक्ष निकै मजबुत रहनेछ । रमाइलो भेटघाटको योग छ । स्वास्थ्य अनुकूल रहनेछ ।
कन्या
अधुरा कामहरू पूरा हुनेछन् । नयाँ जिम्मेवारी पाइने सम्भावना छ । महŒवपूर्ण निर्णय लिँदा सचेत रहनुहोला । आत्मविश्वास उच्च रहनेछ ।
तुला
परिवारबाट पूर्ण सहयोग मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । मनमा सकारात्मक भाव जाग्नेछ ।
वृश्चिक
बौद्धिक क्षमताको प्रशंसा हुनेछ । सिर्जनात्मक काममा सफलता मिल्नेछ । अनावश्यक विवादबाट जोगिनुहोला । व्यक्तिगत प्रयास फलदायी हुनेछन् ।
धनु
पुरानो काम सम्पन्न हुनेछ । दिन उत्साहजनक रहनेछ । अपरिचित व्यक्तिको भर नपर्नुहोला । नयाँ ज्ञान आर्जन हुनेछ ।
मकर
कार्यस्थलमा उच्च सम्मान पाइनेछ । रोकिएका काम समयमै बन्नेछन् । मन प्रसन्न रहनेछ । सहकर्मीबाट साथ मिल्नेछ ।
कुम्भ
बोलीको राम्रो प्रभाव पर्नेछ । नयाँ व्यावसायिक साझेदारी हुनसक्छ । आर्थिक अवस्था सबल रहनेछ । शुभ समाचार सुन्न पाइनेछ ।
मीन
सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । अध्ययनमा मन जानेछ । संयम भएर अघि बढ्नुहोला । टाढाको यात्रा सुखद रहनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्