नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ असोज २७ गते मंगलबारको राशिफल

मेष 
आम्दानीका नयाँ अवसर मिल्नेछन् । पेसागत काममा सफलता मिल्नेछ । खर्च बढ्न सक्छ । छोटो यात्रा फलदायी हुनेछ ।

वृषः 
धन लाभको योग छ । रोकिएको काम अघि बढ्नेछ । सहकर्मीको सहयोग मिल्नेछ । अनावश्यक खर्च बढ्नेछ । लामो यात्रा टार्नुहोस् ।

मिथुनः 
आम्दानी बढ्ने सम्भावना छ ।  पेसागत क्षेत्रमा नयाँ अवसर मिल्नेछ ।  खर्चमा संयम राख्नुहोस् । छोटो यात्रा लाभदायी हुनेछ ।

कर्कटः 
आर्थिक कारोबारमा सावधानी अपनाउनुहोस् । आम्दानी सामान्य रहनेछ । काममा दबाब बढ्नेछ । अनावश्यक खर्च हुनेछ । लामो यात्रा स्थगित गर्नु हितकर हुने देखिन्छ ।

सिंहः 
धन लाभको सम्भावना छ । पेसागत क्षेत्रमा जिम्मेवारी बढ्नेछ । आम्दानीको नयाँ बाटो खुल्नेछ । छोटो यात्रा फलदायी हुनेछ ।

कन्याः 
आम्दानीभन्दा खर्च बढ्न सक्छ । पेसागत काममा चुनौती आउन सक्छ । सहकर्मीको सहयोग मिल्नेछ । लामो यात्रा लाभदायी नहुन सक्छ ।

तुलाः 
आर्थिक लाभको अवसर मिल्नेछ । रोकिएका काम पूरा हुनेछन् । पेसागत क्षेत्रमा प्रगति हुनेछ। खर्च बढ्न सक्छ । छोटो यात्रा सफल हुनेछ ।

वृश्चिकः 
आम्दानी सामान्य रहनेछ । पेसागत क्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ । खर्चमा ध्यान दिनुहोस् । लामो यात्रा फलदायी हुनेछ ।

धनुः 
धन लाभको योग छ । नयाँ कामबाट आम्दानी बढ्न सक्छ । पेसागत क्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ । छोटो यात्रा सफल हुनेछ ।

मकरः 
आर्थिक कारोबारमा सतर्क रहनुहोस् । आम्दानीमा उतारचढाव आउन सक्छ । पेसागत काममा ढिलाइ हुनेछ । अनावश्यक खर्च बढ्नेछ ।

कुम्भः 
आम्दानीका नयाँ स्रोत भेटिन सक्छन् । पेसागत काममा सफलता मिल्नेछ । खर्च नियन्त्रणमा रहनेछ । लामो यात्रा फलदायी हुनेछ ।

मीनः 
धन लाभको सम्भावना छ । पेसागत क्षेत्रमा अवसर मिल्नेछ । साथीको सहयोग प्राप्त हुनेछ । खर्च बढ्न सक्छ । छोटो यात्रा लाभदायी हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्