नेभिगेशन
उपत्यका

अवसरमा पहुँच चाहियाे

अपांगता भएकाहरूको ३४औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित प्रभातफेरीका सहभागी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना तथा राष्ट्रिय अपांग महासंघ नेपालको समन्वयमा आयोजित प्रभातफेरी खुल्लामञ्चबाट सुरु भएर भृकुटीमण्डप पुगेको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्