नेभिगेशन
प्रदेश

मुकुण्डो बनाउँदै

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका अवस्थित विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर जाने बाटोमा काठको मुकुण्डो बनाउँदै स्थानीय व्यापारी । मुकुण्डो बनाएर रंगरोगन गरी आन्तरिक तथा बाह्य पर्यटकलाई बिक्री गर्ने गरिन्छ । कालिगढले काम गरेबापत दिनको एक हजारदेखि दुई हजार रुपैयाँसम्म कमाउन सक्छन्। तस्बिरः रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्