नेभिगेशन
प्रदेश

झारकोट दरबार

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ झारकोटस्थित साढे तीन तलाको ऐतिहासिक राजदरबार । परापूर्वकालमा यही दरबारमा बसेर झारकोटका राजाले राजकाज चलाउने गरेका थिए । दरबार हाल झारकोट राजाको पछिल्लो पुस्ताका परिवार बस्दै आइरहेका छन् । तस्बिरः सुन्दरकुमार थकाली/रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्