नेभिगेशन
प्रदेश

करेन्ट लागेर महिलाको मृत्यु

कञ्चनपुर । बेलौरी नगरपालिका–७ पौलाहमा आफ्नै घरमा धोएको कपडा सुकाउने क्रममा बिजुलीको तार छोइँदा करेन्ट लागेर घाइते भएकी २८ वर्षीया हरिना चौधरीको मृत्यु भएको छ । घाइते चौधरीलाई उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी पठाइ पनि उपचारका क्रममा चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्