नेभिगेशन
प्रदेश

वीरगंजमा पनि तीन दिन बिदा

पर्सा । वीरगंज महानगरले शीतलहर चलेसँगै तेस्रोपटक तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो दुई सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले पुस १६ देखि १८ गतसम्म तीन दिन थप बिदा दिने निर्णय गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्