नेभिगेशन
प्रदेश

चिसोले सुनसरीका स्कूल बिदा

सुनसरी । शीतलहरका कारण चिसो बढेपछि सुनसरीका सबै स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएका छन् । पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालय बिदा गरिएको हो । इटहरी उपमहानगरपालिकाले हालको बदिा मीन पचास बिदामा कट्टा गरिने जनाएको छ । स्थानीय तहहरूले बालबालिकालाई घरमै न्यानो अवस्थामा राख्न अभिभावकलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्