नेभिगेशन
प्रदेश

सेनाका अमलदारको मृत्यु

मुगु । हनुमानध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सैनिक पुर्‍याउन गएको जिप फर्किने क्रममा दुर्घटना हुँदा नेपाली सेनाका सवारीचालक हरिसिंह ऐडीको मृत्यु भएको छ । घाइते ऐडीलाई राति १० बजे नै मुगु अस्पताल पुर्‍याइएको थियो । उपचारको क्रममा सोमबार बिहान १ बजेर ३० मिनेटमा उको मृत भएको मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जनाए । बैतडीको पाटन–४ बगाडीका ऐडी सवार न१झ १०३९ नम्बरको बोलेरो रारा छायानाथ नगरपालिका–७ मा रहेको पिना प्रहरी चौकीदेखि अगाडि आल्लाधुना खोलाको मोडमा दुर्घटनाग्रस्त हुँदा सडकबाट २ सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश