नेभिगेशन
प्रदेश

ट्रकको ठक्करले महिलाको मृत्यु

महोत्तरी । बलवा नगरपालिका–११ मा ट्रकको ठक्करले स्थानीय ५१ वर्षीया बुधनीदेवी ठाकुरको मृत्यु भएको छ । लोहारपट्टी नगरपालिकाबाट रामगोपालपुर नगरपालिकातर्फ जाँदै गरेको ना ६ ख ९१५३ नम्बरको ट्रकले बाटो काट्दै गरेकी ठाकुरलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश