नेभिगेशन
प्रदेश

च्यापिएर मजदुरको मृत्यु

तनहुँ । ऋषिङ गाउँपालिका–१ ड्याम साइडस्थित कालिका कन्ट्रक्सनमा कार्यरत एक मजदुरको स्काभेटर र ट्रिपरको बीचमा च्यापिएर मृत्यु भएको छ । व्यास नगरपालिका–५ का २५ वर्षीय महेन्द्र थापा कामका क्रममा स्काभेटर र टिपरको बीचमा पर्दा च्यापिएर मृत्युवरण गर्न पुगेका हुन् । गम्भीर घाइते भएका उनको उपचारका लागि दमौलीस्थित रत्नहरि अस्पताल लगिएकामा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश