नेभिगेशन
राशिफल

२०८२ माघ १४ गते बुधबारको राशिफल

मेष 

उत्साह वृछि हुनेछ । नयाँ काम सुरु गर्न अनुकूल समय छ । मनमा सकारात्मक सोचले जोखिमलाई अवसरमा बदल्नेछ । 

वृष  

आर्थिक लाभ हुने संकेत छ । काममा धैर्यपूर्वक अघि बढ्नुहोस्, परिणाम राम्रो आउनेछन् ।

मिथुन

स्पष्टताले लाभ दिलाउनेछ । सहकर्मीबाट सहयोग मिल्ने योग छ । यात्रा योजनामा परिवर्तनले हित हुनेछ ।

कर्कट

काम थपिए पनि व्यवस्थापन गर्न सकिनेछ । घरपरिवारका मामिलामा सम्हालिएर निर्णय लिने बेला छ ।

सिंह

नेतृत्व कौशल प्रस्ट देखिनेछ । साथीभाइको सहयोग पाइनेछ । आर्थिक निर्णयमा सुझबुझ पुर्‍याउने बेला छ । 

कन्या

सीप वृद्धि हुनेछ । समस्या पार लगाइनेछ । सामाजिक सम्बन्धले मनोबल बढाउनेछ ।

तुला

काममा सहकर्मीहरूबाट सहयोग मिल्नेछ । आर्थिक निर्णय सोचेर लिनुहोन् । प्रेम सम्बन्धमा सुदृढ होला ।

वृश्चिक

ठूलो काम पूरा हुनेछ । कुटुम्ब सम्बन्धमा समझदारी आवश्यक पर्नसक्छ । कामको यात्रा लाभदायक रहनेछ । 

धनु

लक्ष्यप्राप्तिको सम्भावना छ । आर्थिक रुपमा नयाँ अवसर आउन सक्छ । किनमेल वा खर्च योजनाबद्ध गर्नुहोस् । 

मकर

काममा अनुशासनले सफलता दिलाउनेछ । परिवारमा सल्लाह समझदारीले प्रसन्नता ल्याउनेछ । 

कुम्भ

दिन सृजनशीलता र नवीन सोचका लागि उत्तम छ आर्थिक पक्षमा नयाँ योजनाले फाइदा दिलाउनेछ ।

मीन

बुद्धिमत्ताले निर्णयलाई सकारात्मक बनाउनेछ । नयाँ सम्बन्ध बनाउने समय छ । काममा प्रगति हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राशिफल