नेभिगेशन
अर्थतन्त्र

कर संरचना परिवर्तनपछि ई–भिटाराको मूल्य घट्यो

काठमाडौं । नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले सुजुकीको ई–भिटाराका सबै चार भेरियन्टमा एक लाख रुपैयाँ मूल्य कटौती गरेको छ । यो पुनरावलोकन नेपाल सरकारले ब्याट्री इलेक्ट्रिक सवारी साधनमा भन्सार महसुल तथा कर दरमा गरेको परिवर्तनको प्रत्यक्ष परिणाम भएको कम्पनीले जनाएको छ ।
डेल्टा ४९ किलोवाटको मूल्य ४८ लाख ९९ हजारबाट सुरु हुन्छ । २५ वटा आधिकारिक बिक्री केन्द्र, ४० वटा बिक्रीपछिका सेवा केन्द्र र दक्ष ईभी प्राविधिकहरूका साथ सुजुकी नेपालकै सबैभन्दा ठूलो नेटवर्क र सेवा सुविधा भएको ईभी ब्रान्ड बनेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्