नेभिगेशन
अर्थतन्त्र

भुजुङ हाइड्रोपावरको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । भुजुङ हाइड्रोपावरको चौथो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ । साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट माधवराज आचार्य, डा. हिमाल भट्टराई, राजेश्वर दुवाल, टंकप्रसाद सुवेदी र सन्तोष श्रेष्ठ निर्वाचित भएका छनु ।
त्यसैगरी सर्वसाधारण शेयरधनीको तर्फबाट जेलिना श्रेष्ठ निर्वाचित भइन् भने साधारण सभाले स्वतन्त्र सञ्चालकमा रीता गौतमलाई मनोनयन गरेको छ । साधारण सभामा कम्पनीको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजना तथा विभिन्न प्रस्तावहरूमाथि छलफल गरी पारित गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्