समाचार

पालिका अध्यक्ष संरक्षक बनेर नागरिकता
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ निवासी ७२ वर्षीय दुर्गा ठकुरीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । लामो समयदेखि पहिचानविहीन ठकुरीलाई आँबुखैरेनी गाउँपालिकाको पहलमा नागरिकता प्रदान गरिएको हो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमान संरक्षक बनेर उहाँलाई नागरिकता प्रदान गरिएको वडाध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “७० वर्ष पहिला आँबुखैरेनी आउनुभएकी उहाँको परिवारका बारेमा कसैलाई पनि जानकारी छैन । मंगलबार, साउन २७, २०८२
बाँदरको उपद्रो, किसान चिन्तित
बाँदरको उपद्रो जिल्लाका किसानको प्रमुख समस्या नै बनेको छ । वर्षभरि खाने अन्नपात बाँदरले छिनभरमा नै सखाप पार्ने भएपछि बाँदर किसानको मुख्य समस्या बनेको हो । बाँदरका कारण जिल्लाका अधिकांश भागका स्थानीयले समस्या भोग्दै आएका छन् । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वनजङ्गल आसपास बस्तीका किसान समस्यामा परेका हुन् । मंगलबार, साउन २७, २०८२
बाँदर आतङ्कले बस्ती नै रित्तिए
बाँदरको कारण कृषिबाली जोगाउन समस्या परेपछि कतिपयले घरै छाडेर हिँड्न थालेका छन् । जैमिनी नगरपालिका–१ टुनीबोट १० को राङखानीका अधिकांश बस्ती त रित्तो भइसकेका छन् । मंगलबार, साउन २७, २०८२
'कता छ सरकार, कता छन् ठेकेदार ?'
सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिर जाने मुख्य मार्ग लामो समयदेखि जीर्ण छ । सदरमुकाम राजविराजदेखि सखडा हुँदै गोविन्दपुरसम्मको उक्त सडक अविलम्ब निर्माण हुनुपर्ने माग गर्दै सोमबार स्थानीयबासीले प्रदर्शन गरेका छन् । मंगलबार, साउन २७, २०८२
तारे होटलमा ‘कोदोको सेल’
मंगलबार, साउन २७, २०८२
गण्डकी सरकारले लगायो कर्मचारी दरबन्दीमा कैंची
मंगलबार, साउन २७, २०८२
अर्को फैसला नहुन्जेल रबि लामिछाने थुनामै
सोमबार, साउन २६, २०८२
चीनको सवारी साधन उद्योगमा उत्पादन र बिक्रीमा उल्लेखनीय वृद्धि
सोमबार, साउन २६, २०८२
कारागार घटनाका मृतक चौधरीको शव परिवारले बुझे
सोमबार, साउन २६, २०८२
सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुखी हुनुपर्छ : मन्त्री न्यौपाने
सोमबार, साउन २६, २०८२
‘जलवायु सङ्कट समाधानमा अन्तरदेशीय सहकार्य आवश्यक’
सोमबार, साउन २६, २०८२
नेपालगञ्ज-नयाँ दिल्ली सिधा उडानका लागि पहल गर्छु : परराष्ट्रमन्त्री
सोमबार, साउन २६, २०८२