नेभिगेशन
राजनीति

सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका चार जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका चार जनालाई सहिद घोषणा गरेको छ।
सरकारले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्रकुमार मेहता र सिरहाका गणेश कुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
सुनसरीको देवानगन्जमा भएको घटनामा तीन जना र त्यसपछि फैलिएको हिंसामा सिरहामा एक जनाको मृत्यु भएको थियो। गृहमन्त्री सुधन गुरुङले मृतक परिवारसँग सहिद घोषणा गर्नेलगायत विषयमा सम्झौता गरेका थिए । 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्