नेभिगेशन
राजनीति

कांग्रेसको १५औँ महाधिवेशनः महिलातर्फ सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिलातर्फ सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित भएकी छन्।
उनले प्रतिस्पर्धी नेतृ नानुमैया बास्तोलालाई तीन हजार पाँच सयभन्दा बढी मतान्तरले पराजित गर्दै सहमहामन्त्री पदमा जित हासिल गरेकी हुन् । 
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार गौतमले पाँच हजार ११६ मत प्राप्त गरेकी छन्  उनका प्रतिस्पर्धी बास्तोलाले भने गौतमको तुलनामा निकै कम मत प्राप्त गरेकी छन् । 
 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्