नेभिगेशन
फोटो स्टोरी

पूर्व राष्ट्रपति भण्डारी चियादानीमा

दुईपटक राष्ट्रपति भएर राजनीतिमा फर्किएकी विद्या भण्डारी चियादानीमा पुगेकी छन् । उनी केपी खनालले सञ्चालन गरेको चियादानीमा पुगेर युवासँग अन्तरक्रिया गरेकी हुन् ।

उनी आजकल युवाहरूको जमघट हुने ठाउँमा समेत सक्रिय हुन थालेकी छिन् । त्यही क्रममा उनले शुक्रबार काठमाडौंको बानेश्वरमा रहेको चियादानीमा युवाहरूसँग उद्यम र राजनीतिबारे संवाद गरेकी हुन् ।

Bidhya-Bhandari-at-Chiyadani_NPL-(12)-1755264917.jpeg

Bidhya-Bhandari-at-Chiyadani_NPL-(13)-1755264917.jpeg

Bidhya-Bhandari-at-Chiyadani_NPL-(5)-1755264913.jpeg

Bidhya-Bhandari-at-Chiyadani_NPL-(6)-1755264913.jpeg

- तस्विर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्