नेभिगेशन
अर्थतन्त्र

एनआईसी एशियाको सूचना अधिकारीमा रावल

काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारीमा सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल नियुक्त भएका छन् । यस्तै, प्रमुख गुनासो अधिकारीमा प्रमुख सञ्चालन अधिकृत/कम्पनी सचिव कमल खड्का नियुक्त भएका छन् ।

बैंकले अबदेखि बैंकको आधिकारिक जानकारी तथा सूचना रावलबाट र बैंकिङ सेवासम्बन्धी गुनासो भए खड्कासँग सम्पर्क गरी समाधान गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र