नेभिगेशन
अर्थतन्त्र

सामसङको वाशिङ मेसिन र रेफ्रिजिरेटरमा अफर

काठमाडौं – सामसङ नेपालले जाडो यामलाई सहज र आरामदायक बनाउनका लागि ‘वार्म विन्टर अफर’ घोषणा गरेको छ । कम्पनीले नोभेम्बर २१ देखि आगामी जनवरी १४सम्म वाशिङ मेसिन र रेफ्रिजेरेटरमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध गराउने भएको छ ।

सात केजी देखि १२ केजी सम्मका वाशिङ मेसिनहरूमा अधिकतम २३ प्रतिसतसम्म क्यासब्याक दिने भएको छ । यस्तै रेफ्रिजिरेटरमा अधिकतम १७ प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराउने भएको छ ।

सामसङले वाशिङ मेसिन र रेफ्रजेरेटरको डीआईटी मोटरमा २० वर्षको वारेन्टी र सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध गराएको छ ।

सामसङले सामसङ होम अप्लायन्सहरूमा शून्य प्रतिशत ब्याजदरमा सजिलै ईएमआई दिने पनि जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्