नेभिगेशन
प्रदेश

जानकी उत्सव

जनकपुरमा मंगलबार विवाहपञ्चमी मनाइँदै । पर्व जानकी मन्दिर परिसरमा धुमधामका साथ मनाइएको छ । त्रेतायुगमा मार्गशुक्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको धार्मिक विश्वासअनुसार विवाह पञ्चमी पर्व मनाइन्छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्