नेभिगेशन
प्रदेश

मुख्यसचिव अर्यालको बिदाइ

काठमाडौं । मुख्यसचिव एकनारायण अर्याललाई सरकारले बिदा गरेको छ । मुलुकको निजामती प्रशासनको नेतृत्वमा १५ महिनाको कार्यावधि सकेर उमेरहदका कारण अवकाश पाएका उनलाई मंगलबार प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयमा आयोजित कार्यक्रम बिदा गरेकी हुन् । कार्यक्रममा सरकारका विभिन्न अंगका प्रमुखहरूले उपलाई अवकाशको जीवनको शुभकामना दिए । सरकारले उनको ठाउँमा रक्षासचिव सुमनराज अर्याललाई नियुक्त गरिसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्