नेभिगेशन
अर्थतन्त्र

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । मंगलबार बसेको फाइनान्स सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारणसभाले पारित गरपछि शेयरधनीले पाउनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्