नेभिगेशन
राशिफल

२०८२ साल भदौ २ गते सोमबारको राशिफल

मेष : नयाँ काम थाल्न समय राम्रो छ । आत्मविश्वास बढ्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

वृष : धनलाभ हुने योग छ । नोकरी वा व्यवसायमा प्रशंसा पाइनेछ । प्रेम सम्बन्ध सुमधुर हुनेछ । यात्रामा सतर्कता अपाउनु उचित हुनेछ । 

मिथुन : सामाजिक कार्यमा सक्रियता बढ्नेछ । अध्ययनमा सफलता मिल्ने संकेत छन् । नयाँ साथी बन्न सक्छन् । आर्थिक पक्ष सामान्य रहनेछ ।

कर्कट : पारिवारिक वातावरण सुखद रहला । व्यापारमा राम्रो नाफा आउने सम्भावना छ । मानसिक तनाव बढ्न सक्छ । संयम अपनाउनु उचित हुनेछ ।

सिंह : साहस र पराक्रम बढ्नेछ । पद प्रतिष्ठामा वृद्धि हुनेछ । धार्मिक कार्यमा सहभागिता जनाउने मौका आउन सक्छ । खर्च भने बढ्ने योग छ ।

कन्या : अप्रत्याशित रूपमा धनलाभको सम्भावना छ । वैदेशिक सम्पर्कबाट फाइदा हुनेछ । नयाँ अवसर प्राप्त हुनेछन् ।

तुला : पारिवारिक मिलनको योग छ । कला, साहित्य वा सिर्जनात्मक कार्यमा प्रगति हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

वृश्चिक : नयाँ योजना सुरु गर्न राम्रो समय छ । आत्मविश्वास बढ्नेछ । छिटो रिस उठ्ने बानीमा नियन्त्रण गर्नु हितकर हुनेछ । संयमित रहनु बेस होला ।

धनु : व्यापारमा लाभ हुनेछ । दाम्पत्य जीवनमा मिठास बढ्नेछ । काममा प्रशंसा पाइनेछ । खर्च बढ्ने संकेत छ ।

मकर : लागिपरेका काममा प्रगति हुनेछ । मान– सम्मान प्राप्ति हुनेछ । सामाजिक क्षेत्रमा प्रभाव वृद्धि हुनेछ । आर्थिक स्थिति सामान्य रहला ।

कुम्भ : नयाँ अवसर प्राप्तिको योग छ । इष्टमित्र भेटघाट हुनेछन् । पढाइमा प्रगति हुनेछ । हतारमा निर्णय गर्दा पछु्ताउनु पर्ला ।

मीन : समय अनुकूल छ । आर्थिक लाभ हुनेछ । धार्मिक कार्य वा सामाजिक कार्यमा मन जानेछ । स्वास्थ्य राम्रो रहला ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्