नेभिगेशन
प्रदेश

स्कुलको अक्षयकोषमा ४० लाख

हेटौंडा – विपन्न तर जेहेन्दार बालबालिकालाई पढाइमा सभाउन हेटौंडा–१६ हटियास्थित जनप्रिय मावि (प्राविधिक शिक्षालय)ले स्थापना गरेको अक्षयकोषमा ४० लाख रुपैयाँ संकलन भएको छ ।

विद्यालयद्वारा स्वर्ण जयन्तीका अवसरमा अक्षयकोष स्थापना गरिएको हो । व्यवस्थापन समितिका अध्यक्ष मोहन बास्ताकोटीका अनुसार शिक्षक तथा कर्मचारीबाटै कोषमा आठ लाख सहयोग जुटेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्