नेभिगेशन
विश्व

प्रदूषण घटाउ

भारतको राजधानी नयाँदिल्लीमा बुधबार वायु प्रदूषण घटाउन सरकारले तत्काल कदम चाल्नुपर्ने माग गर्दै भएको प्रदर्शन । प्रदूषण नियन्त्रण बोर्डको मापक सूचकांकमा यहाँको हावामा प्रदूषणको मात्रा निकै उच्च श्रेणीमा पुगेको छ । आकाश तुवाँलो लागेको जस्तो भएको छ भने मानिसहरूलाई आँखा पोल्ने, खोकी, श्वासप्रश्वासमा समस्या देखिँदैछ । अस्पतालहरूमा फोक्सो र श्वास नलीसम्बन्धी बिरामीको संख्या बढिरहेको छ । तस्बिर : एएफपी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्