नेभिगेशन
राजनीति

बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न शुक्रबार दिउँसो ४ बजेका लागि बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । बैठकमा जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि सहभागी हुनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्