नेभिगेशन
नेपाल

टानका पूर्वअध्यक्ष सिंहको निधन

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष एवम् वरिष्ठ पर्यटन व्यवसायी जेवी सिंहको निधन भएको छ । सन् १९८१ देखि १९९६ सम्म चारपटक टानको अध्यक्ष रहेका सिंहले नेपालको पर्वतीय पर्यटन विकास योगदान दिएका थिए । उनको सोमबार बिहान निधन भएको टानका निवर्तमान अध्यक्ष नीलहरि बाँस्तोलाले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्