नेभिगेशन
विश्व

अमेरिकाको क्यालिफोर्नियामा प्रदर्शन

अमेरिकाको क्यालिफोर्निया ओकल्याण्ड सहरमा भएको प्रदर्शन । एसीसीई समूहका सदस्यहरूले इमिग्रेसन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) भनिने आप्रवासन प्रहरीको विरोध गर्दै प्रदर्शन गरेका हुन्। आइसले कागजात नभएका आप्रवासीलाई पक्राउ गरेर देश निकाला गर्दै आएको छ । मजदुरी खोजिरहेका आप्रवासीमा पक्राउको त्रास फैलिएको छ । त्यसैले प्रदर्शनकारीले आफ्नो क्षेत्रमा आइस नआओस् भन्ने माग गरेका हुन्। तस्बिर : एपी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्