नेभिगेशन
नेपाल

अस्पतालमा उपचारपछि स्वदेश फिर्ता

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौंको डल्लुस्थित निवासमा आगजनीमा परी घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी ७० वर्षीया पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचारपछि सोमबार स्वदेश फर्किएकी छन् । राजनीतिको चमकदमकबाट टाढै रहेकी उनले लामो समय अस्कल कलेजमा प्राध्यापन गरेकी थिइन् । उपचारबाट उनको १७ प्रतिशत शरीर जलेको छ भने देब्रे हात काट्नु परेको छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल