नेभिगेशन
प्रदेश

गोली प्रहार गरी एक जनाको हत्या

सुनसरी । कोसी गाउँपालिका–१ लौकहीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार सिटीसफारीमा दैनिक उपभोगका सामग्री लिएर आएका सोही स्थानका जय साहको मृत्यु भएको हो । उक्त घटना बुधबार राति भएको हो । गोली प्रहार गर्नेको खोजी जारी छ । घटनास्थलबाट गोलीका खोका बरामद भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्