नेभिगेशन
प्रदेश

बजार अनुगमनमा कारबाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका १७ वटा फर्ममा अनुमगन तथा निरीक्षण गर्दा एएटा फर्म कारबाहीमा परेको छ । विभागले गैरीगाँउस्थित युवराज ट्रेड एण्ड सप्लायर्सलाई रु. १० हजार जरिवाना गरेको छ भने अन्य १६ वटा फर्मलाई भने निर्देशनात्मक कारबाही गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्