नेभिगेशन
विश्व

शेयर बजारमा एआई

हङकङ स्टक एक्सचेन्जमा बिहीबार आईपीओको दोस्रो बजार कारोबार प्रारम्भ घोषणा कार्यक्रममा चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी जिपु एआई, सेमिकन्डक्टर कम्पनी इलुभाटार कोरएक्स र सर्जिकल रोबोट निर्माता एज मेडिकलका उच्च पदस्थ अधिकारीहरू । चिनियाँ एआई स्टार्टअप जिपु एआई हङकङ स्टकमा सूचीकृत हुँदै बजारमा आउँदा यसको शेयर मूल्य बढेको छ । जिपु एआई सार्वजनिक हुनु एक दिनअघि नै प्रतिस्पर्धी कम्पनी मिनीम्याक्स पनि बजारमा प्रवेश गर्ने तयारीमा रहेकाले यसलाई चीनको तीव्र गतिमा विकसित एआई क्षेत्रको महत्वपूर्ण परीक्षणका रूपमा हेरिएको छ । तस्बिर : एएफपी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्