नेभिगेशन
प्रदेश

अटो दुर्घटनामा एकको मृत्यु

इलाम । देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जितपुरबाट मंगलबारेतर्फ गइरहेको अटो देउमाई नगरपालिका–३ पानीटार चियाबारी नजिक दुर्घटना हुँदा देउमाई नगरपालिका ५ धुसेनीका १८ वर्षीय युनिश लुईंटेलको मृत्यु भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्