नेभिगेशन
नेपाल

संविधानसभा निर्वाचनको मतगणना जारी, देशभर कसको अग्रता कति ? (अपडेट)

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक अग्रता देखाएको छ । गए रातिबाट सुरु भएको गणनामा पुराना दल नेपाली कांग्रेस र एमालेभन्दा रास्वपा धेरै अगाडि देखिएको हो ।

देशभर जारी पछिल्लो मतगणनाको नतिजाः

रास्वपाः २३ अग्रता

कांग्रेस-३ अग्रता

एमाले- २ अग्रता

उज्यालो- १ अग्रता

नेकपा-०

राप्रपा-०

जसपा नेपाल-०

जनमत-०

नागिरक उन्मुक्ति-०

प्रलोपा- ०

आजपा-०

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्