नेभिगेशन
नेपाल

निर्वाचनको मतगणना जारी, धेरै ठाउँमा रास्वपाको अग्रता

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना र मतपरिणाम आउने क्रम जारी रहेको छ ।

निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त जानकारीअनुसार शुक्रबार बिहान ९ बजेसम्म देशका ५३ वटा निर्वाचन क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । तीमध्ये ४२ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले सुरुवाती अग्रता बनाएका छन् भने कांग्रेस एमाले धेरै पछि रहेका छन् ।

जसअनुसार नेपाली कांग्रेस ५ र नेकपा एमाले ४ र नेकपाका उम्मेद्वारले २ स्थानमा अग्रता लिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्