नेभिगेशन
नेपाल

झापा-५ मा ओलीभन्दा बालेन ९ हजार मतले अघि

काठमाडौँ । झापा-५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा झण्डै नौ हजार मतले अगाडि छन् ।

पछिल्लो मतगणना अनुसार बालेनले ११,९४५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी ओलीले २,६९२ मतसहित पछ्याइरहेका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्