नेभिगेशन
नेपाल

रुकुमपूर्वबाट प्रचण्ड विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वबाट विजयी भएका छन् । 

फागुन २१ गते सम्पन्न मतदान अनुसार प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन् ।  उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार १७ मत प्राप्त गरेका छन‍ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्