नेभिगेशन
प्रदेश

चितवन-३ मा रास्वपाकी सोबितालाई दोब्बर बढी मतको अग्रता

काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार सोविता गौतम दोब्बरभन्दा बढी मतान्तरले अगाडि बढेकी छिन् ।

रातीको ९ बजेको मतगणना अनुसार उनले १७ हजार ८५१ मत प्राप्त गरेकी छिन् भने दोस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले ८ हजार ३७ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ २ हजार १३९ र नेकपा एमालेका शंकर थपलियाले २ हजार ७ मत प्राप्त भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्