नेभिगेशन
नेपाल

निर्वाचन मतपरिणाम (अपडेट):  जारी मतगणनामा ४ जितसहित १०९ स्थानमा रास्वपाको अग्रता

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना र मतपरिणाम आउने क्रम जारी रहेको छ ।

विभिन्न जिल्लाका निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त जानकारीअनुसार शुक्रबार राति साढे १० बजेसम्म मतगणना जारी रहेका स्थानमध्ये रास्वपा १०९, कांग्रेस ११, एमाले १४, नेकपा ९, श्रम संस्कृति ६, राप्रपा १, प्रलोपा १, जसपा १ र स्वतन्त्रका १ उम्मेदवारले अग्रता बनाएका छन् ।

त्यसैगरी रास्वपा ४, कांग्रेस ३ र नेकपाका १ उम्मेद्वार विजयी भइसकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्