नेभिगेशन
प्रदेश

झापा-५ : बालेनलाई १३ हजार मतको अग्रता, पछि परे ओली

झापा  । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन शाह अग्रस्थानमा रहेका छन् ।

पछिल्लो विवरणअनुसार, शाहले १६ हजार ९८० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्य चुनाव चिह्नबाट ३ हजार ९७३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्