नेभिगेशन
प्रदेश

कास्की ३ बाट रास्वपाकी बिना गुरुङ निर्वाचित

कास्की । कास्की क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार बिना गुरुङ विजयी भएकी छन्।  गुरुङले ३७,७५० मत पाएर विजयी भएकी छन्। 

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेस मनोज गुरुङले १२,७८० मत ल्याए। त्यस्तै नेकपा एमालेका उम्मेदवार दामोदर पौडेलले ७,९०६ मत प्राप्त गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्