नेभिगेशन
उपत्यका

शर्माको नेतृत्वमा एनआरएनएमा नयाँ कार्यसमिति

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा भएको छ । एनआरएनएको सचिवालयमा मंगलबार राति निर्वाचन समितिले गरेको कार्यसमितिको घोषणाअनुसार अध्यक्षमा डा. हेमराज शर्मा सर्वसम्मत निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा रोविन शेरचन निर्वाचित भएका छन् भने उपाध्यक्षको संख्या २१ छ । महासचिवमा डा. चिरञ्जीवी खड्का चयन भएका छन् भने उपमहासचिव ६ जना, सचिव १२ जना सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना निर्वाचित भए । यसैगरी प्रवक्तामा सोम सापकोटा चयन भए ।
कार्यक्रममा निवर्तमान अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठका साथै पूर्वअध्यक्ष आरके शर्मा, विनोद कुँवरलगायतको सहभागिता थियो । शनिबारदेखि सुरु भएको एनआरएनएको १२औँ महाधिवेशन नयाँ नेतृत्व घोषणा गर्दै सम्पन्न भएको हो ।

यस्तो छ कार्यसमिति
अध्यक्ष

डा. हेमराज शर्मा
वरिष्ठ उपाध्यक्ष
रविन शेरचन
उपाध्यक्षहरू
१. रामशरण सिंखडा
२. खगेन्द्र न्यौपाने
३. मनोजकुमार श्रेष्ठ
४. रोजिना प्रधान राई
५. रोशन थापा
६. प्रविण गुरुङ
७. बुद्धि सुवेदी
८. चिन्तामणि सापकोटा
९. दधिबल खड्का
१०. दिनेश पोखरेल
११. रविन बज्राचार्य
१२. गोपीकृष्ण काफ्ले
१३. डा. ज्ञानेन्द्र रेग्मी
१४. जुनु गुरुङ
१५. कमलमणि गुरागाईं
१६. लोकप्रसाद दाहाल
१७. भनेन्द्र ओली
१८. पूर्णचन्द्र बानियाँ
१९. टंकप्रसाद गैरे
२०. विश्वदीप तिगेला 
२१. तिलक गैरे
महिला उपाध्यक्ष
राधिका गुरुङ ‘टिका’
युवा उपाध्यक्ष
भीमसेन थापा
महासचिव
डा. चिरञ्जीवी खड्का
उपमहासचिव
१. अनुजा प्रधान
२. वेदराज बस्नेत
३. दिनेशकुमार घिमिरे
४. पारसमणि पोखरेल
५. राजेन्द्र अर्याल
६. स्वतन्त्रप्रताप शाह

सचिव
१. अभिमन्यु बस्नेत
२. दिपेश खत्री
३. मदनराज पौडेल
४. माधव दुलाल
५. मोहम्मद मुक्तदा मुसलमान
६. प्रसुन्ना कडेल
७. शिवप्रसाद पौडेल
८. सुजन अधिकारी
९. सुजन केसी खत्री
१०. सुपेन्द्र घिसिङ
११. यज्ञनारायण पौडेल
१२. भवानीप्रसाद तिम्सिना
१३. रमेश भट्ट
महिला सचिव
अमृता थापा कञ्चन
कोषाध्यक्ष
कृष्णप्रसाद तिम्सिना
सह–कोषाध्यक्ष
१. अब्दुल बासिद
२. विमल सुवेदी
महिला सह–कोषाध्यक्ष
गंगा खतिवडा
महिला संयोजक
रश्मि थापा
युवा संयोजक
नवीन निउरे
क्षेत्रीय संयोजकहरू
अफ्रिका संयोजकः मनोज विक
अमेरिका संयोजकः भुवन खरेल
एसिया प्यासिफिक संयोजकः दिपकप्रसाद कडेल
युरोप संयोजकः रोबर्ट लिम्बू
मध्यपूर्व संयोजकः रमेश श्रेष्ठ
ओसेनिया (अस्ट्रेलिया) संयोजकः रमेश जोशी
क्षेत्रीय उप–संयोजकः सह–संयोजकहरू
अमेरिका उप–संयोजकः नेत्र पाण्डे, सम्राट थापा
एसिया प्यासिफिक सह–संयोजकः भबिन्द्र बस्नेत, छत्र बहादुर दाहाल, लाल सिंह खड्का
युरोप सह–संयोजकः तिलकराम भट्टराई
मध्यपूर्व सह–संयोजकः विकल झा, विकास शाही, विश्वनाथ श्रेष्ठ, करिम बक्स मिया
ओसेनिया उप–संयोजकः छविप्रसाद सापकोटा, सिके भुसाल, हेमन्त काफ्ले
क्षेत्रीय महिला संयोजकहरू
एसिया प्यासिफिक महिला संयोजकः संगिता अधिकारी
युरोप महिला संयोजकः बाबा राजेश्वरी थापा
मध्यपूर्व महिला संयोजकः सरिता भण्डारी
क्षेत्रीय महिला सह–संयोजकहरू
युरोप महिला सह–संयोजकः राधा सिग्देल किरण
मध्यपूर्व महिला सह–संयोजकः मञ्जु मल्ल उचाई
क्षेत्रीय युवा संयोजकहरू
एसिया प्यासिफिक युवा संयोजकः राम थापा ‘अनिल’
युरोप युवा संयोजकः शिवसागर बुढाथोकी
मध्यपूर्व युवा संयोजकः सुजन सापकोटा
क्षेत्रीय युवा उप–संयोजकहरू
युरोप युवा उप–संयोजकः अम्मान गौचन
मध्यपूर्व युवा उप–संयोजकः बासुदेव सापकोटा
दोस्रो पुस्ता संयोजक
दीपमाला ढकाल
प्रवक्ता
सोम सापकोटा

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्