नेभिगेशन
प्रदेश

जफत १५ मोटरसाइकल भन्सारको जिम्मा

रौतहट । विभिन्न स्थानमा जाँचका क्रममा कागजात देखाउन नसक्दा नियन्त्रणमा लिइएका १५ वटा मोटरसाइकल प्रहरीले भन्सार कार्यालय गौरको जिम्मा लगाएको छ । अवैध फेला परेका उक्त साधन ११ लाख ७० हजार रुपैयाँ बराबरका रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णुप्रदीप बस्यालले बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्