नेभिगेशन
प्रदेश

रोल्पा जिप दुर्घटनाः मृतकको संख्या २० पुग्यो

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा जिप दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ। रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको  लु१ज ४१६७ नम्बरको बोलेरो जिप ‍भीरबाट ८ सय मिटर तल खसेर उक्त दुर्घटना भएको हो। 

उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो। अहिले घाइतेहरूको उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्