नेभिगेशन
फोटो स्टोरी

ड्रोनबाट यस्तो देखियो जलिरहेको संसद् भवन

काठमाडौं, २४ भदौ – जेनजी आन्दोलन चर्किँदै जाँदा प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । आक्रोशित भीडले मंगलबार अपराह्न भवन परिसरमा आगो लगाएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मुख्य गेटमा समेत आगजनी गरेका थिए ।

Samsad-Bhawan_NPL-(5)-1757409673.jpeg

Samsad-Bhawan_NPL-(3)-1757409672.jpeg

Samsad-Bhawan_NPL-(4)-1757409672.jpeg

Samsad-Bhawan_NPL-(1)-1757409671.jpeg

Samsad-Bhawan_NPL-(2)-1757409671.jpeg

तस्विर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्