नेभिगेशन
नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत

काठमाडौँ, २४ भदौ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार स्वीकृति आजैदेखि लागू हुनेछ ।

संविधानको धारा ७७(३) बमोजिम, नयाँ मन्त्रिपरिषद् गठन नभएसम्म हालको मन्त्रिपरिषद्लाई कार्य सञ्चालनको जिम्मेवारी तोकिएको पनि कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्