नेभिगेशन
अर्थतन्त्र

एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर तानसेनमा

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो सेवा विस्तारको क्रममा लुम्बिनी प्रदेशको पाल्पा जिल्लाअन्तर्गत तानसेन–७, लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा आफ्नो नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सो काउन्टरको विस्तारसँगै बैंकको एक्सटेन्सन काउण्टर संख्या ५ पुगेको छ । उक्त स्थानमा बैंकको काउन्टरको स्थापनासँगै पाल्पा बासीले अत्याधुनिक, सरल र सहज बैँकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले लिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्