नेभिगेशन
फोटो स्टोरी

बल्ल पाइयो

काठमाडौंको सीतापाइलास्थित थ्री ट्रेडर्स ग्यास सप्लायर्सबाट सोमबार भरी ग्यास सिलिण्डर लिएर घर जाँदै उपभोक्ता । सरकारले सम्बद्ध डिपो एवम् वितरकबाटै वितरण नियमित हुने भन्दै ग्यासको नियमन खुकुलो गरे पनि उपत्यकामा अझै सुलभ भइसकेको छैन । तस्बिरःरन्जन कार्की/रासस
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
मिस नेपाल–२०२६

मिस नेपाल–२०२६

स्पेनका फ्यान

स्पेनका फ्यान